नवबर्षको हार्दिक मंगलमय शुभकामना मनका पिडा अनि बाधा सबै उडेर जाओस हर पलहरुमा सुखले शिखर चुम्दै जाओस सुर्यको नौलो कण सगै जिन्दगी बदलियोस दिन केहि सकिदैनओठमा मुस्कान त छाओस नबर्षको आगमन सगै सबैको आगनिमा खुशी छाओस ( यस 2008 सालको आगमन सगै सबै नेपालिको जिवनमा सुख अनि सम्ब्रिधि छाओस आइपर्ने सबै कठिनाइ छिया छिया हुदै जाउन )