Home Forum
Swarnim Forum
Welcome, Guest
Please Login or Register.    Lost Password?
मेरो हुनेवाला श्रीमान (1 viewing) (1) Guest
चुट्किला, हास्यब्यङ्य
Go to bottom Post Reply Favoured: 0
TOPIC: मेरो हुनेवाला श्रीमान
#9
smita (User)
Fresh Boarder
Posts: 5
graph
User Offline Click here to see the profile of this user
मेरो हुनेवाला श्रीमान 11 Months, 1 Week ago Karma: 0  
प्रेमी: तिमीलाई फोन कसरी गरुँ त म ?

प्रेमीका: किन नि ?

प्रेमी: तिम्रो बुबाले फोन उठाए भने !

प्रेमीका: तिमी डराउनु पर्दैन । मेरो बुबाले फोन उठाउनुभयो भने योगेश बोलेको भन, उहाँले बोलाई दिनुहुन्छ ।

प्रेमी: योगेश ! ऊ को नि ?
प्रेमीका: ऊ मेरो हुनेवाला श्रीमान हो । त्यसैले बुबाले फोन सजिलै दिनुहुन्छ ।
 
Report to moderator   Logged Logged  
  The administrator has disabled public write access.
Go to top Post Reply
Powered by FireBoardget the latest posts directly to your desktop